Browsing Category

सामाचार

खानेपानी संस्थान कार्यालय बीरगंजमा समयमा कर्मचारी नआउने सेवाग्राहीको काम ढिला सुस्ती जनताहरु पानी…

वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन…

क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको मुद्दा हेर्न नमिल्ने

वैशाख २३, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य…

वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको प्रधानमन्त्रीको भनाई

वैशाख २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा…

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगीन

वैशाख २३ , काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता…

मधेशमा आगलागीबाट १० महिनामै १९ जनाको मृत्यु

वैशाख २३ , वीरगञ्ज । वैशाख २० गते दिउँसो ३ बजे सर्लाहीको विष्णु गाउँपालिका–१ बाराद्धोरण टोलका सत्रुधन यादवको घरमा अचानक आगो लाग्यो । आगलागीले घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगोका झिल्का विपन्न बस्तीतिर सल्कियो ।…

४५ लाख भन्दा बढीको मालसामान बारा प्रहरीको नियनत्रणमा

बैशाख २३ , वीरगञ्ज । बारा प्रहरीले ४५ लाख भन्दा बढीको मालसामान पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट काठमाण्डौ जादै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चौकबाट नियनत्रणमा लिएको हो । बिशेष सुचनाको…

वीरगन्जमा १४ महिलासहित ६० जनाले गरे रक्तदान

बैशाख २२, वीरगञ्ज ।  वीरगन्जको वीर्तामा अवस्थित श्रीराम हस्पिटलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अस्पताल परिसरमै आयोजित रक्तदान कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका…

सर्लाहीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरीद्धारा राहत वितरण

बैशाख २२, वीरगञ्ज । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक…

मधेसमा आगलागीबाट झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट

बैशाख २२, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा आगलागीबाट साढे ९ महिनाको अवधिमा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । आगलागीका सम्बन्धमा प्रदेशका जिल्लाभरबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरको…

पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २२, वीरगञ्ज । हेल्थ नेपाल मिडिया प्रालिको आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र टेकु काठमाडौंको सहयोगमा आज नारायणी अस्पतालको सभा हलमा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।…