Browsing Category
स्वास्थ्य
न्यू राव इन्टरप्राईजेजको आयोजनामा खुल्ला रतmदान कार्यक्रम समपन्न, ४ जना महिला सहित ९३ जनाले गरे…
फाल्गुन १९ वीरगंज, आनन्द पटेल
पर्सा स्थित पावरहाउस चौकमा शनिबार खुल्ला रतmदान कार्यक्रम समपन्न भएको छ । न्यू राव इन्टरप्राईजेजको आयोजनामा गरिएको रतmदान कार्यक्रममा ४ जना महिला सहित ९३ जनाले रतmदान गरेका छन ।
रतmदान गर्नेहरुमा शान्ति…
कर्मचारी आन्दोलनले नेशनल मेडिकल कलेजमा ओेपिडी सेवा दुई दिनदेखि ठप्प
वीरगन्ज,१५फाल्गुन
निलम्बनमा परेका १२ जना कर्मचारीको पुनर्बहालीको माग राख्दै वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु सोमबारदेखि धर्नामा छन् । ओपीडी ९बहिरंग० सेवा ठप्प पारेर दुई दिनदेखि कर्मचारीहरु धर्नामा बसेका…
वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गते देखि सुरु हुँदै
१२ फाल्गुन, वीरगन्ज
वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
महानगरको…
आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले गरे गरे रतmदान
वीरगन्ज,५ फाल्गुन
वीरगन्जमा शनिबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् ।
वीरगन्जको रक्त सञ्चार केन्द्रमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका हुन् ।
कार्यक्रममा…
नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि २० शैयाको सुविधा सम्पन्न पिएनसी वार्ड संचालन
२८ माघ, वीरगंज
वीरगन्ज स्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पोष्ट नेटल केयर९पिएनसी० वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेसंगै उक्त वार्ड सञ्चालनमा आएको हो ।
केएनपी…
सेवासुविधा थपिएपछि नारायणी अस्पता लमा उपचार गराउन आउने बिरामीको संख्या बढ्यो
वीरगन्ज,२७माघ
वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको छ।
अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ…
विभिन्न मागहरु राख्दै नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा
माघ, १७ विरगंज
नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी ९विशेषज्ञ० सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।
अध्ययनका लागि…
बुनियाद र रामपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, ५४ जनामा मोतियाबिंद फेला
माघ,१५ आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं। १ बुनियाद र वडा नं २ रामपुरमा सोमबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना र परवानीपुर गाउँपालिकाको सहकार्यमा भएको शिविरमा १४७…