Browsing Category

स्वास्थ्य

जनमत पार्टीले आयोजना गरेको निशुल्क आँखा शिविरमा अहिलेसम्म १८ सय भन्दा बढी लाभान्वित

बिरगंज,माघ २७ गते , जनमत पार्टी,पर्साको लोक कल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आईतबार पर्सा जिल्ला स्थित जगरनाथपुर गाउँपालिका वडा नं ३ खलुचडीमा १५ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १५९ जना महिला र पुरुषले…

नारायणी अस्पताल पहिलेको तुलनामा धेरै सुधार भएको : सांसद हजरा

माघ २, वीरगंज प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगन्ज स्थित नारायणी अस्पतालको निरीक्षण गरेका छन् । बुधवार नारायणी अस्पतालको निरीक्षण गर्दै सांसद हजराले अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिए । उनका अनुसार…

एचएमपिभी भाइरस साधारण भाइरस भएको स्वास्थ्य मन्त्रालयको दाबी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ९एचएमपिभी० को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति…

मेयर सिंहले गरे जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगञ्ज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन गर्नु भएको छ। निरीक्षणका क्रममा डिजिटल एक्सरे राख्ने योजना प्रस्तुत गरिएको छ। यस अवसरमा बीरगञ्ज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप…

चीनमा देखापरेको एचएमपिभि भाइरस खासै डर लाग्दो नभएको डा. सिंहको भनाइ

वीरगञ्ज– छिमेकी देश चीनमा हालै देखा परेको नयाँ ९ज्ःएख्० एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।यो संक्रमण ठूला मानिसमा देखा नपरे पनि बालबालिका बृद्धाबृदहरुमा…

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिद्वारा आँखा तथा दात चेकअफ शिविर सम्पन्न

वीरगञ्ज– लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि वीरगन्जद्वारा आँखा तथा दात चेकअफ शिविर सम्पन्न गरेको छ। सो शिविर बिरगंज वडा नम्बर १६ स्थित भुटन देबी मन्दिर नजिक अनामिका चाईल्ड भिजन स्कुलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी भाईस…

रक्सौलमा दुई मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा परेका तीन जना नेपालका र दुई जना भारतको कोटवाका बासिन्दा रहेको जानकारी…

सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न , ८ महिला सहित २५ जनाले गरे रक्तदान

बिरगंज । बिरगंज स्थित सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो रक्तदान कार्यक्रम सानिमा बैंकको आफ्नै भवन लिङ्क रोड बिरगंजमा आयोजना गरेको थियो । सो कार्यक्रम बिरगंज ब्रान्चका प्रमुख राज कुमार…

विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाईयो

२१ मंसिर, वीरगंज नेरेसो पर्सा जिल्ला शाखाद्वारा विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसर विहान रतmसंचार केन्द्रमा झन्डोत्तोलन र माल्यार्पण कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस…

नारायणी अस्पतालको फार्मेसी अधिकृतको नियुक्तिमा राजनिति हस्तक्षेप

कार्तिक १२, वीरगंज वीरगंज स्थित नारायणी अस्पतालको फार्मेसी अधिकृतको नियुक्तिमा राजनिति हस्तक्षेप भएको समाचार प्राप्त भएको छ । लिखित र मौखिक दुवै परिक्षामा उत्कृष्ट नतिजा ल्याउने परिक्षार्थीलाई पाखा लगाई मन्त्रीका आफन्तलाई नियुक्ती दिइएको…