Browsing Category

स्वास्थ्य

नारायणी अस्पतालको फार्मेसी अधिकृतको नियुक्तिमा राजनिति हस्तक्षेप

कार्तिक १२, वीरगंज वीरगंज स्थित नारायणी अस्पतालको फार्मेसी अधिकृतको नियुक्तिमा राजनिति हस्तक्षेप भएको समाचार प्राप्त भएको छ । लिखित र मौखिक दुवै परिक्षामा उत्कृष्ट नतिजा ल्याउने परिक्षार्थीलाई पाखा लगाई मन्त्रीका आफन्तलाई नियुक्ती दिइएको…

विवादका कारण पाँच वर्षदेखि अलपत्र नारायणी अस्पतालको भवन

वीरगञ्ज । विवाद टुङ्गो नलाग्दा पाँच वर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण रोकिएको छ । भवन निर्माण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ मा नारायणी अस्पताललाई…

लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर एरिया ३ द्वारा निशुल्क सुगर र प्रेसर क्याम्प

लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर एरिया ३ द्वारा घडिअर्वा पोखरी परिसरमा निशुल्क रुपमा मधुमेह सुगर र प्रेसर ९रक्तचाप० परीक्षण गरिएको छ । कार्यक्रमको प्रमुख संयोजक किशोर गुप्ताको अध्यक्षतामा आयोजित यस कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज…

पर्साको पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शै्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । सङ्घीय मामिला तथा…

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त…

विश्व विद्यार्थी दिवसको अवसरमा वादविवाद तथा नृत्य प्रतियोगिता सम्पन्न

असोज ३ वीरगन्ज, आनन्द पटेल विश्व विद्यार्थी दिवसको उलक्ष्यमा वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता वीरगन्जमा सम्पन्न भएको छ । उत्तम नेपाल संस्थाले आयोजना गरेको वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता विरगंज पब्लिक कलेजको सभा हलमा…

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ पोका रगत संकलन

मंसिर १ वीरगंज, अभिलाष गप्ताु शनिबार बिरगंजको आदर्शनगर स्थित सोसाइटी कम्पलेक्समा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंजको आयोजनामा रतmदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा २ जना महिला सहित ५८ जानले रतmदान गरेका छन । रतmदान…

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना

बिरगंज २८, अभिलाष गुप्ता नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छद । बिरगंजको आदर्शनगर रंगशालामा आत्मारक्षा तालिममा १ दिने प्राथमिक उपचार शिविरको आयोजना गरिएको थियो। आज…

वीरगन्जमा १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण

वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा गरी करिब १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हिजो १ बजेसम्म १५ हजार १०० फाराम प्राप्त भएकोमा १२ हजार ९ सय…

बिबिध कार्यक्रम गरि वीरगंजमा विश्व पोलियो दिवस मनाइयो

विश्वपोलियो दिवसको अवसरमा आज बिहान वीरगंजमा वाक रैली गरिएको छ । वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर पुन रोटरी भवनमा पुगि समापन भएको थियो। सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोद ढुङेल , वीरगंज माहानगरका…