Browsing Category
स्वास्थ्य
विश्व हात धुने दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै
आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्रु’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका…
पर्साको पटेर्वा सुगौलीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालन , पूर्व प्रधानमन्त्री देउवाले गरे…
वीरगन्ज स् चार वर्ष पहिले देशभर एकैसाथ शिलान्यास गरिएका ३०९ अस्पतालमध्येको पर्सामा पहिलो आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका…
श्री दूर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ५६ जनाले गरे रगतदान
वीरगंज वडा नम्बर ११ श्रीपुरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। । श्री दूर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका छन् ।श्री नवरात्री महोत्सवको उपलक्ष्यमा श्रीपुरको जानकी मन्दिर परिसरमा आयोजित रक्तदान…
छाला , यौन तथा कुष्ट रोग उपचारको लागि वीरगन्ज स्किन हेयर एण्ड लेजर सेन्टर सञ्चालनमा
२ असोज वीरगन्ज, आनन्द पटेल
वीरगन्ज स्थित रेलवे रोडमा बुधबार वीरगन्ज स्किन हेयर एण्ड लेजर सेन्टर अञ्चलानमा आएको छ । यस क्लिनिकका छाला, यौन तथा कुष्टरोगको सम्पूर्ण उपचार हुने भएको छ । खासगरी मानिसहरूको गालामा देखिने डन्डिफोर, छालामा…
भाट भटेनीमा सञ्चालित २ वटा रेस्टुरेन्टमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला, ५ हजार जरिवाना
वीरगञ्ज– भाटभटेनी सुपर मार्केट वीरगञ्जमा सञ्चालित २ वटा रेस्टुरेन्टमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेको छ ।
वीरगञ्ज महानगरपालिका र उपभोक्ता हित मञ्चको संयुक्त टोलीले हिजो भाटभटेनीमा सञ्चालित ४ वटा रेस्टुरेन्टमा अनुगमन गर्दा…
नेशनल मेडिकल क्लेजमा आत्महत्या रोकथाम बारे संवाद कार्यक्रम सम्पन्न
नेशनल मेडिकल क्लेजको मनोचिकित्सा विभागले को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्बर २०२४आत्महत्या रोकथाम बारे संवाद गरौं दृष्टिकोण बदलौ कार्यक्रम नेशनल मेडिकल क्लेजमा सम्पन्न भएको छ ।
आत्महत्या रोकथाम बारे संवाद गरौ,दृष्टिकोण…
सिएमए संघको स्थापना दिवसमा रक्तदान, ४६ जनाले गरे रगतदान
पर्सा : नेपाल सिएमए संघ पर्साको २१ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । नारायणी अस्पताल स्थित नेपाल चिकित्सक संघको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।
कार्यक्रममा राकेश…
मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवमा पूर्व मुख्यमन्त्री सहित ३५ जनाले गरे रक्तदान
२२ भदौं, वीरगंज
वीरगन्ज स्थित मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । वीरगन्जको मूर्ली स्थित विश्वविद्यालयकै परिसरमा शनिबार आयोजित कार्यक्रममा ३ महिला सहित ३५ जनाले रगतदान गरेका हुन् ।…
बाराको परवानीपुरमा फेमिली डेन्टल केयर संचालनमा, पहिलो दिन ५० भन्दा बदीको निशुल्क रुपमा उपचार
२२, भदौ आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं ३ स्थित हबिब मारकेटमा शनिबारदेखि फेमिली डेन्टल केयर संचालनमा आएको छ । डा.सकिल अहमदले संचालन गरेको डेन्टल केयरमा स्थानियहरुले दाँत समबन्धी रोगको सजीलैसंग उपचार गराउने सक्नेछन ।
सो…
प्रादेशिक अस्पताल कलैयामा मुख्य मन्त्री सिंहको छड्के निरीक्षण
२१ भदौ,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाको आकस्मिक निरीक्षण गरेका छन् ।
प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीको उपचारमा लापारबाही भइरहेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले…