Browsing Category

स्वास्थ्य

भ्रष्टाचार खुल्ने डरले नारायणी अस्पताल सूचना लुकाउदै, सही सूचनाको मागगर्दै फेरि निवेदन दर्ता

२० भर्दौ, वीरगंज नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने सूचना ९ दिनपछि उपलब्ध गराईएको छ । उपलब्ध गराईएको सूचना अधुरो प्राप्त भएको छ। जनताको उपचारसंग जोडिएको क्याथ लैब मेसिनको बारेमा…

गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, लगायतका बिरामीहरुको संख्या एक्कासी बढेयो

वीरगञ्ज । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, टाईफाइ लगायतका भाइरल ज्वरोका बिरामीहरुको संख्या एक्कासी बढेको छ। पर्सा जिल्लामा पनि गत वर्षको तुलनामा ज्वरोका बिरामी उल्लेखनीय रूपमा वृद्धि भएको पर्सा जिल्लाका सचिव तथा नारायणी…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि…

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले अस्पताल र…

बीरगंज आँखा तथा दाँत अस्पताद्धारा गोल्डेन गेट एकेडेमीका विद्यार्थीहरुलाई निशुल्क आँखा शिविर सम्पन्न

१७, भर्दौ वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको बीरगंज गोल्डेन गेट एकेडेमी विद्यार्थीहरुलाई बीरगंज आँखा तथा दाँत अस्पतालद्धारा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। अहिले बच्चाहरुमा आँखा कमजोर देख्नु ९ दृष्टि…

नारायणी अस्पतालमा नयाँ कर्मचारी भर्नाको तयारी

वीरगञ्ज । नारायणी अस्पताल, वीरगञ्जले हालै ३६ जना नयाँ कर्मचारी भर्ना गर्न तयारी गरिरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। ऐनामुल हकको नेतृत्वमा यो प्रक्रिया अघि बढाइएको हो। डा।हकले करार र दैनिक ज्यालादारीमा पाँचजना मेडिकल अफिसर, २५…

गरिमा मेडीकल हलले गर्यो लापरवाही, म्याद गुज्रेको औषधि बेचेको खुलासा

वीरगंज , वीरगंज नारायणी अस्पताल नजिक रहेको गरिमा मेडिकल हलले म्याद गुज्रेको औषधि बिक्री बितरण गरिरहेको छ । भाद्र ९ गते आईतबार वीरगंज ११ श्रीपुर निवासी एक बिरामीले खरिद गरेको औषधिमा म्याद गुज्रेको औषधि बिक्री गरिएको भेटिएको हो । बिरामीले…

नेपाल रेडक्रस सोसाइटी पर्साद्रारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिनानाथ साह : बिरगंज ,असार ३० । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्रारा आज भिष्वा होटलमा बिरगंजका सामुदायिक र संस्थागत स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई जुनियर / युवा तथा शिक्षक नायकको लागि रोड सुरक्षा तथा लागू औषध सम्बन्धि…

वीरगंजकाे आदर्शनगरस्थित सिद्धार्थ बैंकमा आगलागी (तस्बिर सहित)

असार१७ ,वीरगञ्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा भिषण आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बंैँकको शाखामा आज अपरान्हदेखि आगलागी सुरु भएको हो । बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । …

नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोइन्ट रगत संकलन

असार ०८, वीरगञ्ज । विश्व योग दिवसको अवसरमा नेसनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।  कलेजका…

परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना र ट्राफिक सम्बन्धित र्‍याली सम्पन्न

असार ०१, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको वडा नं. २१ परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना मुलक तथा ट्राफिक सम्बन्धित र्‍याली सम्पन्न भएको छ। सानो प्रयास (A Little Effort) संस्थाको आयोजनामा सम्पन्न उक्त र्‍यालीको उद्देश्य…