Browsing Category
राष्ट्रिय
बिद्युतिय लोडसेडिङ्गका कारण उद्योगी मर्कामा समस्या तत्काल समाधान गर्न सांसद हजराको मांग
रामप्रवेश गुप्ता,वीरगन्जः नेकपा एमालेका सांसद प्रभु हजराले बिद्युतीय लोडसेडिङ्गका कारण बारा, पर्साका उद्योगीहरुले भोगीरहेका समस्यालाई तत्काल समाधानमा ल्याउन मांग गरेका छन । सांसद हजराले आज संसदमा शुन्य समयमा बोल्दैं सो मांग गरेका हुन ।…
गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश…
अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ ।
शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने…
प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी
वीरगंज,२२ माघ
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आज वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाको आयोजनामा प्रभातफेरि निकालिएको हो ।
वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमण…
राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते
काठमाडौँ राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ। संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो।
नेपालको संविधान जारी भएपछि २०७४…
आगामी बजेट देशमा आर्थिक क्रान्ति ल्याउने ंं. प्रधानमन्त्री प्रचण्ड
माघ,१५ विरगंज
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा आमूल परिवर्तन गरी जनचाहना अनुसारको बनाउने बताएका छन् ।
सोमबार वीरगन्जमा आयोजित प्रेस संगठन नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद…
माघे सङ्क्रान्तिका लागि चाकुको माग बढ्यो, टोखाका उद्यमीलाई भ्याइनभ्याइ
वीरगन्ज, पुस २८
माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ ।
खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको…