Browsing Category

राष्ट्रिय

निर्वाचन घोषणा पछि ८ लाख भन्दा बढी नयाँ मतदाता दर्ता

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन घोषणा भएपछि देशभर झन्डै साढे ८ लाख मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार आशोज ९ देखि मंसिर ५ सम्म खुला गरिएको मतदाता नामावली संकलनमा ८ लाख ३७ हजार ९४ मतदाता सूचीकृत…

लोकतन्त्रको मजबुतीका लागि फागुन २१ को निर्वाचन अनिवार्य : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै…

राष्ट्रिय मतदाता नामावलीमा ठुलो वृद्धि: ६ लाख २० हजार नयाँ मतदाता

मंसिर, काठमाडौं । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रको…

नयाँ मतदाता दर्तामा उत्साहस् भौतिक र राष्ट्रिय परिचयपत्रमार्फत ५ लाख भन्दा बढी दर्ता

काठमाडौँ — मतदाता नामावली सूचीमा नयाँ नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ । निर्वाचन आयोगका अनुसार आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २…

आयोगका अनुसार हालसम्म १२२ दल दर्ता, ७ दल खारेज

काठमाडौं स् निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दलहरू दर्ता भएको जानकारी गराएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जानकारी दिएको हो। दर्ताका क्रममा रहेका दलका हकमा…

राष्ट्रिय परिचयपत्रधारी आज पनि अनलाइनबाट मतदाता नामावली आवेदन गर्न सक्ने

काठमाण्डौ :– आज शनिवार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले अनलाइनमार्फत् मतदाता नामावलीका लागि आवेदन गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आज शनिवार आवेदन गर्न नसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले…

मतदाता नाम दर्ता अभियान अन्त्य नजिक, अब २ दिन मात्र बाँकी

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि…

राष्ट्रिय परिचयपत्र नम्बरबाट पनि अब मतदाता सूचीमा नाम लेखाउन सकिने

काठमाडौं। राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ। निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो। यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका…

भारतसँग फरार कैदीबन्दी पक्राउमा सहयोग माग्दै नेपाल

काठमाण्डौ – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र…

नेपाल सरकारको पुनर्निर्माण कोषमा सहयोग गर्न दिल्ली स्थित दूतावासको आग्रह

काठमाडौं । दिल्लीस्थित नेपाली राजदूतावासले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायत कार्यका लागि आर्थिक सहयोग गर्न भारतमा रहेका नेपाली र भारतीय नागरिकलाई आह्वान गरेको छ । दिल्लीस्थित…