Browsing Category
राष्ट्रिय
सरकार र आन्दोलनरत नर्सबीच २३ बुँदे सहमति, निजी अस्पतालमा सरकारी सरह तलब
आन्दोलनरत नर्सहरू र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत नर्सहरूबीच सहमति भएको हो । निजी अस्पतालमा कार्यरत नर्सहरूलाई कम तलब दिएको भन्दै भएको आन्दोलनका माग सम्बोधन गर्न सहमति भएको हो । उक्त सहमति अनुसार निजी…
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोह सम्पन्न
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।
जेनजी आन्दोलनपछि…
प्रधानमन्त्री ओलीले भर्दौ ३१ मा दुई दिन भारत भ्रमण गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६(१७ ९भदौ ३१ गतेदेखि असोज १ गतेसम्म० भारत भ्रमण गर्ने भएका हुन्।
प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित…
श्रमिकको न्यूनतमपारिश्रमिक बढेर १९ हजार पाँच सय ५० निर्धारित
काठमाडौं– श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।
यो पहिलेको…
एयरपोर्ट जाँदा एकै खालको पोसाक, टोपी लगाउन नपाइने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र सञ्चालनलाई थप सहज बनाउन अब यात्रु तथा आगन्तुकहरूका लागि नयाँ व्यवस्थाहरू लागू गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले मंगलबार एक सूचना जारी गर्दै…
आज असार १५: राष्ट्रिय धान दिवस र ‘दही–चिउरा खाने दिन’ मनाइँदै
वीरगञ्ज । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। ◊…
ठाउँठाउँमा परेको वर्षाका कारण गर्मीबाट राहत
मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ। अन्य क्षेत्रमा तातो नै…
हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा…
७ दिनभित्र दर्ता नभए फेसबुक नेपालमा प्रतिबन्ध
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए फेसबुक ९मेटा०लाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय…
कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलवार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल ग