Browsing Category

राष्ट्रिय

हात्तीको दातसहित तीन जना पर्सा प्रहरीको नियन्त्रणमा

असार ०८, वीरगञ्ज । पर्सा प्रहरीले हात्तीको दातसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलीले ठोरीबाट दुई थान दारासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठोरी गाँउपालिका ४ का कुइसङ लामा,…

आफैँलाई गोली प्रहार गरी संसद् भवनपरिसरका प्रहरी जवानले गरे आत्महत्या

नयाँ बानेश्वरस्थित संघीय   गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान ८ बजे शौचालयमा गोली लागेको अवस्थामा फेला परेको काठमाडौं प्रहरी…

सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न नेपाल प्रहरीको आग्रह

जेठ २७, वीरगञ्ज । नेपाल प्रहरीले सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरु बढदै गएको भन्दै सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका…

जेठ २५, वीरगञ्ज । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी,…

राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पैडि खेलिरहेको सांसद चित्रबहादुर केसीको आरोप

जेठ २२, वीरगञ्ज । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारीको पैसा अपतलन गर्नेलाई सत्तामा बस्नेहरुले नै जोगाईरहेको बताउनु भएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले राज्य सत्ताको आडमा दलहरुले सहकारीको निति सिधान्त बिपरीत…

विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको गृहमन्त्री रवि भनाई

जेठ २२, वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाले विद्यमान…

राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको जनार्दन सिंह क्षेत्रीको जिकिर

वीरगंज, २१ जेठ । राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको नेपाली कांग्रेसका मधेस प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रीले बताउनु भएको छ । आज मधेश प्रदेश सभाको तेश्रो अधिवेशनको बैठकमा बोल्दै क्षेत्रीले यस्तो बताउनु भएको…

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो

वीरगंज, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत…

नारायणहिटी दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । नारायणहिटीदरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै छ । २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय…

महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने : गृहमन्त्री

जेठ १५, काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक…