Browsing Category

राष्ट्रिय

मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न गृहमन्त्रीको निर्देशन

१४ जेठ, वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका बिषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि…

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब

जेठ ११, वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम…

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न : प्रधानमन्त्री

जेठ १०, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औं बुद्ध जयन्ती एवं…

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

जेठ ७, वीरगञ्ज । बिपक्षी दलको नारावाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत बिपक्षी सांसदको विरोध र…

पर्साको नेपाल भारत सीमा क्षेत्र २ दिनसम्म बन्द

जेठ ६, वीरगञ्ज । पर्साको नेपाल भारत सीमा क्षेत्र २ दिनसम्म बन्द हुने भएको छ । भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुन लागेको लोक सभाको निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएको पर्सा जिल्लाको सीमानाका बन्द गर्न लागिएको हो ।…

गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन

जेठ ६, वीरगञ्ज । शिक्षामन्त्री सुमना श्रेष्ठले गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आउनुभएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गर्नुभएको छ । माईतीघर मण्डलामा…

जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा

जेठ ३, वीरगञ्ज । नेपाल बार एशोसिएशनले यहि जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ । नेपाल बारले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ६ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा…

सरकारले जलवायु परिवर्तनसम्बन्धी फिनल्याण्ड सरकारबाट अनुदान सहायता स्वीकार

जेठ ३, वीरगञ्ज । सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम…

आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक

जेठ २, वीरगञ्ज । सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत…

संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको :…

बैशाख २४, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२…