Browsing Category
राजनीति
पर्सामा नेकपा एमाले पार्टीको वृहत पार्टी प्रवेश कार्यक्रम समपन्न : मधेश र देशको विकास गर्ने एकमात्र…
१४ पुष,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा परिवर्तन ल्याउने एकमात्र नेकपा एमाले पार्टी भएको बताएका छन् ।
नेकपा ९एमाले० को पर्सा जिल्ला कमिटीले आईतबार सखुवा प्रसौनी गाउँपालिकामा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा…
प्रधानमन्त्री ओलीको भ्रमण सफल पार्न पर्सामा तयारी तिव्र
पुस १४ गते पर्सामा हुने नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण सफल पार्न नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष आज दोस्रो दिन पनि छलफल कार्यलाई निरन्तरता दिएका छन । संबिधान सभाका सदस्य समेत रहेका उपाध्यक्ष यादवले संखुवा…
२०८४ को निर्वाचनसम्म एमाले कांग्रेसको सरकार डगमगाउने छैन,सांसद हजराको ठोकुवा
पर्सा( नेकपा एमालेका सांसद प्रभु हजराले २०८४ को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने नभएको ठोकुवा गरेका छन।
एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग ९ओबिसी० महासंघको पर्सा कमिटीले आयोजना गरेको जिल्ला स्तरिय बैठकलाई सम्बोधन गर्दै…
एमाले राजनीति गर्न होइन, देश बनाउन जन्मेको पार्टी होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले…
रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन: गृहमन्त्री लेखक
काठमाडौं- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् ।
२ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।…
इनर्वामा सयौको संख्यामा स्थानीहरु जनमत पार्टीमा प्रवेश
मङ्सिर १७ , वीरगन्ज
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगवामा आयोजित कार्यक्रममा सयौको संख्यामा स्थानीयहरू जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा…
आजदेखि रौतहटमा उप–निर्वाचनका लागि सीमाना बन्द हुने
वीरगञ्ज– यहीँ मंसिर १६ गते आइतबार हुन गइरहेको उप–निर्वाचनको लागि रौतहटमा आज रातिदेखि सीमानाका बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका स्थानीय तहमा हुन गइरहेको उप–निर्वाचनको लागि भारतसँग जोडिएको सीमानाका…
मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : महामन्त्री शर्मा
सिरहा: नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताएका छन् । नेपाली कांग्रेस लहान नगर कार्यसमितिको आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले कांग्रेससँग…
मन्त्री हेरफेर हुने कुरोमा कुनै छलफल नभएको: गृहमन्त्री लेखक
मन्त्री रमेश लेखकले मन्त्री परिर्वतन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।
आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले…
शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा पीडित
५ मंसिर,काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।
सम्झौता अनुसार सशस्त्र द्वन्द्व बाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण…