Browsing Category
राजनीति
वीरगञ्जको ठाकुरराम क्याम्पसमा मतदान सुरु
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को सभापतिसहितको पदाधिकारी चयनको लागि विहान८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेतापनि २ घन्टा ढिलो मतदान सुरु हुनगई १० बजेदेखि…
नेपाली काङ्ग्रेसको आधिकारिक स्ववियु उम्मेदवार विकास मण्डल नै भएको सभापति क्षेत्रीको भनाइ
नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले आज पार्टी कार्यालय रामगढवामा पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीको तर्फबाट ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको उमेदवार विकास मण्डल भएको सार्वजनिक गर्नुभएको छ। उनले अहिले…
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं– आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम…
समाजवादी मोर्चाले चैत्र १५ मा जनसभा गर्ने
समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ ।
शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल…
फेटा गाउपालिकामा जनमत पार्टीको होली मिलन समारोह सम्पन्न
बारा, २८ फागुन र हिन्दुहरुको महान पर्व होली पर्वमा जाड रक्सीको नशा नगरी सभ्य र भव्य रुपले पर्व मनाउन युवा नेता दुबेले आग्रह गर्नु भएको छ । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले होली पर्वलाई सभ्य र भव्य रुपले मनाउने र जाड…
स्ववियू चुनावका लागी ठाकुर राम बहुमुखी क्याम्पसमा गठबन्धनबाट गुप्ताको उम्मेदवारी घोषणा
वीरगन्ज –
विद्यार्थी हकहितका लागि विभिन्न आठ राजनीतिक दल र सामाजिक संघसंस्था मिलेर बनेको महागठबन्धनले स्ववियू चुनावका लागी ठाकुर राम बहुमुखी क्याम्पसमा श्याम गुप्तालाई सभापति पदको उम्मेदवार घोषणा गरेको छ।महागठबन्धनले आज गुप्ताको…
प्रेस चौतारी मधेश प्रदेशको अध्यक्षमा लालबाबु शेख निर्वाचित
प्रेस चौतारी नेपाल मधेस प्रदेशको अध्यक्षमा पर्साका बरिष्ठ पत्रकार लालबाबु शेख निर्वाचित भएका छन । सोमबार रौतहतको चन्द्रनिगाहपुरमा सम्पन्न दोस्रो अधिवेशनबाट शेखको अध्यक्षता मा २७ जना कार्य समिती सर्वसहमतिले निर्वाचित भएका हुन । नव गठित…
संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने माओवादीको निर्णय
नेकपा ९माओवादी केन्द्र० ले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने…
एमालेको वडा केन्द्रित अभियान वीरगंज वडा नम्बर २३ मा सम्पन्न
नेकपा एमालेको तिन महिने वडा केन्द्रित अभियान अन्तर्गत आज वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगंज महानगर ईन्र्चाज बिचारी प्रसाद…
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौ – मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ ।
ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार…