Browsing Category
राजनीति
वीरगन्ज–४ बिर्तामा जनमतपार्टी उम्मेदवार ओमप्रकाश यादवको घरदैलो तथा जनता भेटघाट
कार्यक्रममा वडा वासीहरूसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार यादवले आफ्नो विगतको योगदान, आगामी योजनाहरू, र विकासका कार्यक्रमहरूको व्याख्या गरे। उनले स्थानीय शिक्षा, स्वास्थ्य, सडक तथा आधारभूत संरचनाको विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त…
युवामुखी भिजनसहित अनिल रुङटाको घरदैलो तीव्र: ‘काम गर्न राजनीतिमा आएको हुँ’
वीरगञ्ज, पर्सा — वीरगञ्ज महानगरपालिका–८ अन्तर्गत गहवा क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङटा ले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा आयोजित उक्त कार्यक्रममा स्थानीयवासीहरूको…
पटेल नगरमा जनमत पार्टीको शक्ति प्रदर्शन, ओमप्रकाश सर्राफको घरदैलोमा जनलहर
पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–२१ पटेल नगरमा फाल्गुन ६ गते जनमत पार्टी को तर्फबाट घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सर्राफ सहभागी भई स्थानीय…
पर्सामा कांग्रेस बलियो: एमालेका नेता बसरुद्दीन अन्सारीको औपचारिक प्रवेश
पर्सा जिल्लाको राजनीति हलचलमा आएको छ, जहाँ नेकपा (एमाले) का प्रभावशाली नेता बसरुद्दीन अन्सारीले नेपाली कांग्रेसमा औपचारिक प्रवेश गरेका छन्।
जनकपुरमा आयोजित भव्य आमसभामा अन्सारीलाई कांग्रेसका केन्द्रीय सभापति गगन थापाले खादा र माला लगाएर…
सन्तोष पटेलको ‘घरघर कमल’ अभियानले पर्सागढी–हरदासपुर ततायो
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत पर्सागढी नगरपालिका–स्थित हरदासपुरका दुई टोलमा नेपाल जनता पार्टी (एनजेपी) का उम्मेदवार सन्तोष पटेलले जनजागरण कार्यक्रम सञ्चालन गर्दै स्थानीय अगुवासँग भेटघाट गरेका छन्।
कार्यक्रममा उनले…
जनता समाजवादी पार्टी नेपालको भव्य घरदैलो, बारा–४ चैनपुरमा ‘छाता छाप’को गुञ्जन
बारा, फागुन ६।
बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत परवानीपुर गाउँपालिका–४ चैनपुरमा सम्पन्न जसपा नेपालको घरदैलो कार्यक्रममा शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सञ्जु साहको नेतृत्वमा…
रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहर, पर्सा–३ मा एमाले उत्साहित
वीरगञ्ज।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा…
घण्टी चिन्हमा मत माग्दै कानु: सय दिनमै परिणाम दिने दाबी
वीरगञ्ज, ६ फागुन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।…
ग्रामीण भेगमा टेमानी सक्रिय: शिक्षा, कृषि र रोजगारीमा प्रतिबद्धता
वीरगञ्ज, ६ फागुन।
जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै गाउँ–गाउँमा सक्रिय देखिएका छन्। चुनावी प्रचारप्रसारअन्तर्गत उनले पर्सा क्षेत्र नं. २…
रुङटालाई बलियो साथ, मुर्लीमा २५० बढीको काँग्रेस प्रवेश
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका वडा नं. १३ मुर्लीमा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब अढाई सय नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भएको यो प्रवेश कार्यक्रमलाई…