Browsing Category

राजनीति

‘रुख’ चिन्हमा मत माग्दै रुङटा: औद्योगिक करिडोर विस्तार गर्ने योजना

वीरगञ्ज । अनिल रुङटा ले पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२ छपकैयामा व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। स्थानीय टोल–बस्तीमा पुगेर उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या, अपेक्षा र…

ओमप्रकाश सरार्फ भिस्वा–सबैठवामा सक्रिय, आधारभूत विकास पहिलो प्राथमिकता

पर्सा— पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनमत पार्टी का तर्फबाट उम्मेदवार सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र…

बहुदरमाई–४ मा टेमानीको सशक्त घरदैलो, खानेपानीदेखि स्वास्थ्यसम्मका मुद्दामा प्रत्यक्ष संवाद

वीरगञ्ज, ०५ फागुन। पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले बहुदरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डौकैला–बहुवरी चौक क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी…

कावरीया बाबाबाट आशीर्वाद लिँदै सन्तोष पटेलको घरदैलो, कमल छापमा साथ दिन आग्रह

पर्सा। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाको हरपुर र जिग्ना क्षेत्रमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले टोल–टोलमा पुगेर…

प्रसौनी–३ नौतनमा सन्जु साहको बृहत् घरदैलो, ‘छाता’ छापमा मतदान गर्ने स्थानीयको प्रतिबद्धता

बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको पक्षमा जनसमर्थन बढ्दै गएको देखिएको छ। प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा आज आयोजित बृहत् घरदैलो तथा जनसम्पर्क…

अलौंमा घन्कियो ‘जय घण्टी’ : शुशिल साह कानुको घरदैलोमा उत्साहजनक सहभागिता

वीरगञ्ज। पर्सा क्षेत्रको राजनीतिक माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शुशिल साह कानुको चुनावी घरदैलो कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौंमा सम्पन्न भएको छ। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार…

वीरगञ्ज–१४ पिप्रामा सरार्फको सक्रियता, वडा–७ मा जनमतको सम्पर्क कार्यालय सञ्चालन

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै जाँदा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिपरामा घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न…

भगवान कुर्मीकाे मधेस भ्रमण: बेरोजगारी–अशिक्षा चरम, रूपेश कुमारलाई जनताको समर्थन

पर्सा–३, मधेस प्रदेश – जेनजी युवा समूहका अध्यक्ष भगवान कुर्मी ले दुई दिनको मधेस भ्रमणको अनुभव सार्वजनिक गर्दै देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चेतावनी दिएका छन्। उनले भने, “नेपालले माओवादी जनयुद्ध, मधेस आन्दोलन, प्राकृतिक…

पुराना पार्टी छोडेर नयाँमा प्रवेश गर्ने युवाको लर्को, दुई दर्जन कांग्रेस कार्यकर्ता रास्वपामा

पर्सागढी, ४ फागुन – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी छोडी नयाँ पार्टीमा प्रवेश गर्नेहरुको क्रम बढेको छ। पर्सागढी नगरपालिकामा करिब दुई दर्जन युवाहरू नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र…

छपकैयाबाट कमल छापको सन्देश : विकास, स्वाभिमान र सुरक्षा पहिलो प्राथमिकता

वीरगञ्ज। पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३ मालपोत छपकैयामा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। “एक भोट राष्ट्रका लागि”, “हर हर कमल–घर घर कमल” जस्ता नारासहित आयोजित कार्यक्रममा कमल छापका…