Browsing Category
राजनीति
निर्वाचन आयोगले लेखा परीक्षण र जरिबाना नबुझाएका तीनवटा राजनीतिक दल खारेज गर्ने
काठमाडौँ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दल खारेज गर्ने भएको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबाना समेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका हुन् ।
यसरी खारेज प्रक्रियामा…
ठाकुरराम बहुमुखी क्याम्पसमा फेरि मतदान हुनुपर्ने आठदलीय विद्यार्थी संगठनहरुको माग
वीरगञ्ज– ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको समयमा नक्कली विद्यार्थीहरुले मतदान गरेको भन्दै आठदलीय विद्यार्थी संगठनहरुले पुन मतदान गर्नुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघको सभाहलमा आठदलीय विद्यार्थी समुहको नेतृत्व गदै…
२०८४ सम्म आफू प्रधानमन्त्री नबन्ने प्रचण्डको जिकिर
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको…
वीरगञ्जमा अध्यक्ष प्रचण्डको मर्निङ्गवाकसँगै जनतासँग भेटघाट
वीरगञ्ज , माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान मर्निङ्गवाकसँगै जनतासँग भेटघाट गरेका छन् । प्रचण्ड सहित वीरगंज आएका शिर्ष नेताहरुको टोलीले आज विहान वीरगंजको विभिन्न ठाउँको अवलोकन गर्दै जनतासँग…
चैत्र ९ मा हुने एमालेको अभिमुखिकरणको लागि वीरगंजमा तिव्र तयारी
बीरगंज : नेकपा एमाले बीरगंज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको तिब्र तयारी गरेको छ । अभिमुखीकरणलाई भब्य बनाउन महानगर कमिटीले महानगर भित्रका सबै पार्टी सदस्यलाई आमन्त्रण गरेको छ । पार्टीले निम्ता कार्ड छापेरै घर…
वीरगञ्जको ठाकुरराम क्याम्पसमा मतदान सुरु
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को सभापतिसहितको पदाधिकारी चयनको लागि विहान८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेतापनि २ घन्टा ढिलो मतदान सुरु हुनगई १० बजेदेखि…
नेपाली काङ्ग्रेसको आधिकारिक स्ववियु उम्मेदवार विकास मण्डल नै भएको सभापति क्षेत्रीको भनाइ
नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले आज पार्टी कार्यालय रामगढवामा पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीको तर्फबाट ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको उमेदवार विकास मण्डल भएको सार्वजनिक गर्नुभएको छ। उनले अहिले…
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं– आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम…
समाजवादी मोर्चाले चैत्र १५ मा जनसभा गर्ने
समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ ।
शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल…
फेटा गाउपालिकामा जनमत पार्टीको होली मिलन समारोह सम्पन्न
बारा, २८ फागुन र हिन्दुहरुको महान पर्व होली पर्वमा जाड रक्सीको नशा नगरी सभ्य र भव्य रुपले पर्व मनाउन युवा नेता दुबेले आग्रह गर्नु भएको छ । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले होली पर्वलाई सभ्य र भव्य रुपले मनाउने र जाड…