Browsing Category
राजनीति
वीरगञ्ज–१६ इनर्वामा जनमतको शक्ति प्रदर्शन: ओमप्रकाश सर्राफको घरदैलो तीव्र
वीरगञ्ज (पर्सा), फागुन १ – पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित…
छपकैयामा जसपा कार्यालय उद्घाटन, १५० भन्दा बढी नेता–कार्यकर्ता पार्टीमा समाहित
वीरगञ्ज (पर्सा), २९ माघ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया स्थित जनता समाजवादी पार्टी (जसपा) को नयाँ पार्टी कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजित…
पर्सा–१ मा अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र, भिष्वामा सार्वजनिक समर्थन घोषणा
वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र बन्दै गएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले…
पर्सा–२ मा सन्तोष पटेलको शक्ति प्रदर्शन, जीततर्फ बढ्दै अभियान
पर्सा ।
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ डोकैला र बहुवरिमा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा “एक भोट राष्ट्रका लागि”, “हर हर कमल, घर…
पर्सा–२ मा रास्वपाको घरदैलो: “परिवर्तनको संकेत” भन्दै सुशील कानुलाई उत्साहजनक समर्थन
पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम…
हिजो एमाले विरुद्ध, आज एमालेबाटै उम्मेदवार — यादवमाथि दोहोरो मापदण्डको आरोप
वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको उम्मेदवारीलाई लिएर राजनीतिक बहस थप तीव्र बनेको छ। विगतमा नेकपा एमाले र त्यसका शीर्ष नेतृत्व, विशेषगरी…
संघीयता र मधेसको स्वाभिमान जोगाउन जनमतलाई मत दिनुहोस् : ओमप्रकाश सरार्फ
वीरगञ्ज, माघ २८ – पर्सा निर्वाचन क्षेत्र नं.–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नं.–२३ इटियाही र प्रसौनीमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार…
पर्सा–३ मा रूपेश पाण्डेको अभियान तीव्र, पकहाँमैनपुरमा देखियो उत्साहपूर्ण सहभागिता
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका नेकपा (एमाले) का उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको घरदैलो, जनदर्शन तथा…
पर्सा–२ मा टेमानीको घरदैलो तीव्र, फुलवरियामा जनताका आधारभूत समस्या मुख्य एजेन्डा
पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बुधबार पर्सागढी नगरपालिका वडा नं. ७ को फुलवरिया टोलमा पुगेका टेमानीले स्थानीय मतदातासँग…
बारा–४ मा सन्जु साहको लहर, दिनदिनै जनताको मन जित्दै अभियान सशक्त
माघ २८,आनन्द पटेल बारा – जनता समाजवादी पार्टी (जसपा) नेपालका बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको चुनावी अभियान दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ। परवानीपुर गाउँपालिका–१ बुनियाददेखि क्षेत्रका विभिन्न…