Browsing Category
राजनीति
ईनर्वासिरामा जसपा नेपालको चुनावी शक्ति प्रदर्शन : उम्मेदवार सन्जु साहको जितपुर सिमरामा चुनावी…
जितपुर सिमरा ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ ईनर्वासिरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव प्रचार–प्रसार समिति कार्यालय तथा जनसम्पर्क कार्यालयको उद्घाटन एवं परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका…
पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको भूमिकामाथि प्रश्न, ‘अवसर अनुसार धारणा फेरिने नेता’ भन्ने…
वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको उम्मेदवारीलाई लिएर राजनीतिक बहस तीव्र बन्दै गएको छ। विगतमा उनले नेकपा एमाले र तत्कालीन नेतृत्व,…
पर्सा–३ मा एमाले उम्मेदवार रुपेश पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा उदाउँदै
वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डे स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ प्रतिबद्धता र विकासको ठोस योजना सहित चुनावी मैदानमा उत्रिएका छन्। “सुशासन र विकास, एमालेको पहिचान”…
समस्या कागजमा होइन, जीवनमा देखिनुपर्छ’— पर्सागढीमा अशोक टेमानीको घरदैलो
वीरगंज, २७ माघ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाका वडा नम्बर ६ र ७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा…
घरदैलोमार्फत जनमत बटुल्दै सन्जु साह, बारा–४ मा चुनावी माहोल तातियो
जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सन्जु साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै फेटा गाउँपालिका वडा नं. १ भलुही चौकमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित…
एक भोट राष्ट्रका लागि’ नारासहित वीरगञ्ज–२ मा सन्तोष पटेलको घरदैलो
वीरगञ्ज ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १ का बजार छपकैया, नदिया टोला, श्री लक्ष्मी नारायण मन्दिर क्षेत्र तथा पार्वती नगरमा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो…
रास्वपा उम्मेदवार कानुद्वारा पर्सागढी–४ मा घरदैलो, विकास र रोजगारीलाई प्राथमिकता
वीरगञ्ज, २७ माघ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न…
पर्सागढी–४ मा रास्वपाको वडा स्तरीय बैठक, कृषक समस्यालाई प्राथमिकतामा राख्ने कानुको प्रतिबद्धता
पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ थरुवा हर्दासपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त…
ग्रामीण वडा उपेक्षित बनाइयो : टेढा–रामवनमा ओमप्रकाश सरार्फको आरोप, विकासका लागि विशेष प्याकेजको…
वीरगञ्ज (पर्सा), माघ २६ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ का टेढा र रामवन क्षेत्रमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
भेटघाटका क्रममा…
श्रीपुर–मुर्लीमा अनिल रुङ्टाको भव्य घरदैलो, रुख छापमा मतदानको जनअपील
वीरगञ्ज (पर्सा),
पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा…