Browsing Category

प्रदेश

जसपा नेपाल छठ पर्वपछि मधेश सरकारमा सहभागी हुने तयारीमा

वीरगञ्ज, कार्तिक ६ जनता समाजवादी पार्टी (जसपा) नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको छ। पार्टीका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले बिहीबार एक विशेष भेटमा गठबन्धनका साझेदारहरूसँग सहमति गरेर सरकारमा प्रवेश गर्ने…

दुई गठबन्धनबीच सरकार गठनको टक्कर, अन्तिम निर्णय प्रदेश प्रमुखमा निर्भर

जनकपुरधाम — मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीव्र राजनीतिक हलचल सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी मिलेर बनेको तीनदलीय गठबन्धनले बुधबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको दाबी पेस गरेको छ। यस अघि…

मुख्यमन्त्री सिंहको राजीनामापछि विश्वासको मत स्थगित

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । मङ्गलवार मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा उनले पदबाट…

मधेश प्रदेश सरकार संकटमा : एमालेले समर्थन फिर्ता लियो

एमालेले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ। नेकपा एमालेको संसदीय दलको बैठकले सर्मथन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। असोज ८ मा कांग्रेसले सरकारबाट समर्थन…

दलित बस्तीमा तोडफोड, वडाध्यक्ष सहित १३ विरुद्ध मुद्दा

सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्। कल्याणपुर नगरपालिका (८ का रामकिशोर यादव पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्ष सहित १३ जना विरूद्ध आपराधिक…

जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लियो

जनकपुर, भदौ २९ – जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीले प्रदेश प्रमुखलाई औपचारिक पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो। जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज प्रदेश प्रमुखलाई…

हैजाको जोखिम बढेपछि मधेश सरकारको आपत्कालीन स्वास्थ्य टोली वीरगन्जमा

वीरगन्ज । वीरगन्जमा हैजाको संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा उपचारका लागि मधेश प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूको विशेष टोली वीरगन्ज पठाएको छ। मधेश प्रदेश सरकारले यसलाई गम्भीरता पूर्वक लिँदै कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार…

पत्रकार महासंघ र बार एसोसिएशनबीचको जग्गा विवाद सहमतिमार्फत समाधान

भदौ ४ जनकपुर नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र नेपाल बार एसोसिएशन, जनकपुरधामबीच लामो समयदेखि जारी जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ। उच्चस्तरीय वार्ता समितिको प्रयास र सफल मध्यस्थतापछि मंगलवार ऐतिहासिक मिलापत्रमा…

योजना बेचबिखनको केन्द्र बने मन्त्री जयसवाल? सार्वजनिक आरोपपछि चासो

वीरगञ्ज, साउन २० पर्साको पटेर्वासुगौली गाउँपालिकामा अवस्थित ऐतिहासिक दुधेश्वरनाथ भाठा मन्दिरको निर्माण कार्यमा समेत प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रमोद जयसवालमाथि कमिशन लिएको आरोप सार्वजनिक भएको छ। भाठा मेला समितिका अध्यक्ष…

जनकपुरमा पत्रकार महासंघलाई गुठीको चार कठ्ठा जग्गा लिजमा, आधुनिक भवन निर्माण हुने

जनकपुरधाम, साउन १८ , आनन्द पटेल गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको श्री राम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा…