Browsing Category
प्रदेश
पर्सा जिल्ला पुर्ण खोप घोषणा
जेठ ३, वीरगञ्ज । पर्सा जिल्ला बिहीबार पूर्ण खोप घोषणा भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनामा आज पर्सा जिल्ला पुर्ण खोप घोषण गरिएको हो ।
वीरगञ्जको कलासीक बंङक हलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख…
महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा
जेठ ३, वीरगञ्ज । महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका साढे तीन हजार नागरिकलाई व्यावहारिक सीपसहित साक्षर बनाएर घोषणा गरिएको हो।
आफ्नो र परिवारको…
खानेपानी संस्थान कार्यालय बीरगंजमा समयमा कर्मचारी नआउने सेवाग्राहीको काम ढिला सुस्ती जनताहरु पानी…
वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन…
सर्लाहीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरीद्धारा राहत वितरण
बैशाख २२, वीरगञ्ज । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक…
मधेसमा आगलागीबाट झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट
बैशाख २२, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा आगलागीबाट साढे ९ महिनाको अवधिमा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ ।
आगलागीका सम्बन्धमा प्रदेशका जिल्लाभरबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरको…
नेपाल पत्रकार महासंघका संस्था पक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस…
बैशाख २१, वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) पर्साले आज नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी…
बाराको फेटा गाउँपालिका चिलझपटीमा भएको आगलागिमा परि चार जनाको घर जल्यो (फोटो सहित)
बैशाख २०, वीगरञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटी टोलमा भएको आगलागिमा परि चार जनाको घर जलेर नष्ट भएको छ ।
बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, सुशिला देबी ठाकुर र श्रीलाल पटेलको घर आगलागिले जलेर…
बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )
बैशाख २०, वीरगञ्ज । बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ ।
आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…
मधेश प्रदेशमा बजेटविहीन संस्कृति मन्त्रालय विस्तार
बैशाख २०, वीरगञ्ज । २० वैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
वैशाख १८ , काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले…