Browsing Category
प्रदेश
बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )
बैशाख २०, वीरगञ्ज । बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ ।
आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…
मधेश प्रदेशमा बजेटविहीन संस्कृति मन्त्रालय विस्तार
बैशाख २०, वीरगञ्ज । २० वैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
वैशाख १८ , काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले…
स्रोत नखुलेको ३ लाख ३६ हजार रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ
१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसारमा बुझाएको छ ।
वीरगञ्जबाट रक्सौल तर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको…
राष्ट्रिय मुक्ति क्रान्तिले गर्यो काठमाडौंमा सांस्कृतिक प्रतिरोध
बैशाख १७, काठमाण्डौ । राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ ।
ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय…
बझाङमा कांग्रेसलाई पराजित गर्दै एमालेका दमन भण्डारी विजयी
बझाङ १७ । बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।
बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला…
संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा : (सांसद) अमरेश
वीरगंज १७ । प्रतिनिधिसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् । सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष…
महानगरपालिकाद्धारा एक्सेल कलेजमा सिलबन्दी
वीरगंज १७ । वीरगंज महानगरपालिकाले एक्सेल कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो ।
आइतबार…
कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा ड्राइपोर्ट श्रीसिया र अलौमा जनजागरण अभियान सम्पन्न
वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज रहेका भन्दै रामनवमीको अवसरमा भगवान रामको जन्मउत्सव तथा रामनवमी महोत्सव मनाउने गरेका छन । समुदायले कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा प्रत्येक साल रामनवमी पुजाको अवसरमा महोत्सव…
कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा दोस्रो दिन जनजागरण अभियान सम्पन्न
वीरगन्जः रामनवमी पुजाको अवसरमा आयोजीत रामनवमी महोत्सव तथा सोभा यात्रालाई सफल बनाउन कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान आज दोश्रो दिन पनि जारी रहेको छ ।
शुक्ररवार कुर्मी सशक्तिकरण मञ्च पर्साले जनजागरण अभियानलाई निरन्त्रता दिदैं…