नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता सम्पन्न
२७, वीरगन्ज, आनन्द पटेल
पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबिच नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी…