प्याब्सन टी–१० मा लिटल फ्लावर, अल्पाइन र ब्लु हेभेनको जित
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।…