अध्यक्ष श्रीवास्तव: विद्यार्थीलाई थप अवसर दिन शनिबार पनि विद्यालय खोलिन्छ

३१ भदौ वीरगन्ज , आनन्द पटेल हैजा, कोरोना र हालैको जेनजी आन्दोलनका कारण लामो समयसम्म पठनपाठन प्रभावित भएको भन्दै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) महानगर कमिटीले अबदेखि शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छब। महानगर…

चुरियामाई दुर्घटना: सेनाको ट्रक पल्टिँदा ४ सैनिक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा…

पर्सामा ई–रिक्सा मार्फत अबैध सामान ओसारपसार, सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरी द्वारा पर्सामा अवैध सामानसहित ई–रिक्सा बरामद बिरगंज ३१ भदौ सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ। भदौ ३१ गते बिहान ११:०० बजेतिर पर्सा जिल्ला पकाहामैनापुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित सीमा…

जेनजी आन्दोलनले वीरगञ्ज महानगरलाई १ अर्ब १५ करोडको क्षति

३१ भदौ,वीरगञ्ज । भदौ २४ गते भएको जेनजी आन्दोलनको हिंसात्मक घटनाक्रमले वीरगञ्ज महानगरपालिकामा करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल…

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख १७ हजार नाघ्यो

काठमाडौं  आनन्द पटेल— नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान तोड्दै गएको छ । सोमबार प्रतितोला २ लाख १५ हजार २०० रूपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा १ हजार ९०० रूपैयाँले बढेर २ लाख १७ हजार १०० रूपैयाँमा पुगेको नेपाल सुनचाँदी…

आन्दोलनको असर : विश्वकर्मा पूजाका लागि मूर्तिको अर्डर घट्यो, मूर्तिकार संकटमा

असोज १ गते मनाइने विश्वकर्मा पूजामा यस वर्ष उत्साह घटेको छ। विशेषगरी कलकारखाना, गाडी र उपकरणको पूजाका लागि तयारी गर्ने पर्वमा आन्दोलनको प्रभाव देखिएको छ। देशैभरि एक हप्तासम्म लागू भएको कफ्र्यू र हिंसात्मक घटनाका कारण व्यापारी र मजदुर…

वेस्ट इन्डिजविरुद्धको खेलका लागि नेपालले टिम घोषणा गर्‍यो

काठमाडौं।  नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी-२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि नेपालको टोली घोषणा गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त…

शीतल निवासमा शपथ : खनाल, घिसिङ र अर्याल मन्त्री नियुक्त

नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्…

अन्तरिम प्रधानमन्त्री नियुक्ति : संवैधानिकता र राजनीतिक आवश्यकताको दोहोरो प्रश्न

समृद्धि साह (कानून विद्यार्थी) सेप्टेम्बर ८ को प्रदर्शनपछि ९ तारिखमा भएको जेन’ज (Gen’z) आन्दोलनले अन्तरिम सरकार गठनको आवश्यकता उत्पन्न भयो। यो आन्दोलन राजनीतिक दलहरूको भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध (अभिव्यक्ति…