दुई दिनको बाढीले नदी नियन्त्रण संरचना तहसनहस, करिब १० करोडको नोक्सानी
१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार…