वीरगञ्ज नाकाबाट आयात र निर्यात घट्यो

११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा…

पर्सा बचत सहकारी संस्था को ३१ औं साधारण सभा सम्पन्न

कार्तिक १०, बीरगंज, पर्सा बचत सहकारी संस्थाको ३१ औं साधारण सभा बीरगंजको गीता मंदिरको सभा हॉलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीपति चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखा संयोजक दुर्गा प्रसाद जायसवालद्वारा प्रस्तुत आर्थिक…

बिरगंज कपडा बैंकद्वारा बिरगंजको घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

भएको छ । बिरगंज १० कार्तिक अभिलाष गुप्ता। आज बिरगंज कपडा बैंक द्वारा दिपावली तथा छठको शुभ अवसरमा बिरगंज कपडा बैंकले शनिबार बिरगंजको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म…

खानेपानी मन्त्री यादवले गरे रेडियो सिमाञ्चलको उद्घाटन

वीरगंजमा आज एक कार्यक्रमका बिच रेडियो सिमाञ्चल ९५।१ मेघाहर्जको उद्घाटन गरिएको छ । वीरगंज ११ भारतीय दूतावास नजिकै संचालनमा आएको रेडियोलाई पर्सा क्षेत्र नम्बर १ का सांसद एवं खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन । कार्यक्रमलाई…

निर्माण व्यवसायि संघको आयोजनामा रक्तदान सम्पन्न , ३ जना महिला सहित १६१ जनाले दिए रगत

नेपाल निर्माण ब्यवसायी संघ पर्साको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निर्माण ब्यवसायी संघ पर्साका सभापति सुरेश प्रसाद कुर्मीको सभापतित्व तथा बिरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्यमा रक्तदान कार्यक्रम…

कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले गरे…

कार्तिक १०, आनन्द पटेल कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले रक्तदान गरेका छन । वीरगञ्ज घण्टाघर स्थित आयोजीत रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष प्रणय कुमार साह, उपाध्यक्ष आनन्द…

१४ किलो चाँदी सहित बाराबाट २ जना पक्राउ

बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो…

रौतहटमा ७ लाख बढीको चाँदी सहित एक भारतीय नागरिक पक्राउ

रौतहट– ७ लाख भन्दा बढीको चाँदी सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौर १ मा रहेको भन्सार कार्यालय अगाडिको सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले भारतीय नागरिकलाई ७ हजार १ सय ८७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।…

बहुदरमाई नगरपालिकाको ११ औ नगर सभा समपन्न, ४९ करोड ९३ लाखको बजेट प्रस्तुत

८ कात्तिक,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले चालु आर्थिक बर्ष ०८१र८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट सर्बजनिक गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा आयोजित ११ औ नगर सभा मार्फत नगरपालिकाले चालु आवको बजेट सार्बजनिक गरेको हो ।…

बिबिध कार्यक्रम गरि वीरगंजमा विश्व पोलियो दिवस मनाइयो

विश्वपोलियो दिवसको अवसरमा आज बिहान वीरगंजमा वाक रैली गरिएको छ । वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर पुन रोटरी भवनमा पुगि समापन भएको थियो। सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोद ढुङेल , वीरगंज माहानगरका…