राष्ट्र बैंक वीरगञ्जको आग्रह : अनलाइन ठगीबाट बच्न आम नागरिक सतर्क बनौँ
मंसिर ५ वीरगञ्ज आनन्द पटेल ।
डिजिटल सेवासँग जोडिएका ठगी र अनलाइन स्क्यामका घटनामा पछिल्लो समय तीव्र वृद्धि भएको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले जनाएको छ। बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सुशिल पौडेलले सामाजिक…