वीरगञ्जमा कटुवा पेस्तोल सहित एक युवक पक्राउ
पर्सा, वीरगञ्ज —
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत इनर्वागाउँबाट कटुवा पेस्तोल बरामद गरी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बिन्दावासीनी गाउँपालिका–५ प्रसौनीका साहेब खाँ हुन्, र उनी अहिले जिल्ला प्रहरी…