एनपीएल दोस्रो संस्करणको तयारी पूरा, पहिलो पटक फ्लडलाइट अन्तर्गत डे–नाइट म्याच हुने
२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
पहिलोपटक…