दिल्लीमा आतिशबाजी गर्न पूर्ण रुपमा प्रतिबन्ध

भारतले नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण…

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२४ असोज, काठमाडौँ । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति…

आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै

२४ असोज, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय…

रौतहटमा खुकुरी प्रहारले एक युवक घाइते

रौतहट। रौतहटको गढिमाई नगरपालिका–१ समनपुर निवासी ३५ वर्षीय चन्दन साहमाथि धारिलो हतियार खुकुरीले आक्रमण भएको छ। साहलाई गएराति साढे ८ बजे गरुडा नगरपालिका–९ नरकटिया गाउँदेखि दक्षिणतर्फ एक किलोमिटरको दूरीमा अज्ञात व्यक्तिले आक्रमण गरेका हुन् ।…

वीरगञ्जमा अबैध सामानसहित अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद

वीरगञ्ज। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले मंगलबार जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट लगायतका विभिन्न सीमानाकाबाट अबैध सामानसहित एक अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद गरेको छ। ना…

अब वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ति दिइने सरकारको निर्णय

काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्‍याइएको हो।…

गाईको बाछा काटेर खाने सुगौलीका चार जना बिरुद्ध कारवाहीको माँग

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका छन् । सुगौलीविर्ताका शीवशंकर प्रसाद , मुनिलाल…

समाचार गृहपृष्ठ समाचार ज्येष्ठ नागरिकको पैसा लुट्ने चारजना भारतीयहरु बारा प्रहरीद्वारा पक्राउ

बारा। बारा प्रहरीले जेष्ठ नागरिकलाई लुटेर फरार रहेका चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना भारतीय नागरिक हुन्। कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैंकको शाखाबाट ५० हजार रुपैयाँ निकालेर घरतर्फ जाँदै गरेका बलिरामपुरका एक जेष्ठ…

पर्सा प्रहरीद्वारा चाडपर्व लक्षित अनुरोध पत्र सार्वजनिक

चाडवाडमा जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ ।आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरु र मोबाईल लिएर…

रौनियार युवा समाजको पर्सा अध्यक्षमा धीरेन्द्र रौनियार

पर्सा जिल्लाको रौनियार युवाहरुको एक भेलाले रौनियार युवा समाज सर्व सहमतिले गठन गरेको छ । वीरगन्जको होटल गेटवेमा आयोजित एक कार्य क्रममा रौनियार समाजका अगुवा तथा युवाहरुको एक भेलाले धीरेन्द्र रौनियारको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति सर्व…