बाढीपहिरोबाट १७ हजार जनाको उद्धार, २३६ जनाको मृत्यु

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५…

प्रधानमन्त्री ओली र बंगलादेशी मन्त्री हसन बिच भेटबार्ता सम्पन्न

काठमाडौं( बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्न । नेपाल भ्रमणमा रहेका मन्त्री हसनले प्रधानमन्त्री निवास बालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएको…

पूर्वराजा शाहलाई भुटानमा विशेष स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज भुटानको राजधानी थिम्पु पुगेका छन् । बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ । विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड…

विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भब्य रुपमा निकालियो

मानिकचन साह बारा, १७ असोज बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको लागि शोभा यात्रा निकालिएको छ । आउँदो मंसिर महिनामा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको लागि आज विहानैदेखि भव्य शोभा यात्रा निकालिएको हो । हात्ती,…

बाबर आजमले गरे एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा

बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् । बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट…

६९ औं प्रहरी दिवसको अवसरमा वीरगञ्जको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई समपन्न

१६ असोज, वीरगञ्ज । वीरगञ्ज १४ चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “६९ औं प्रहरी दिवसको अवसरमा” उक्त मन्दिर परिसर आज विहान सरसफाई गरिएको हो । वडा प्रहरी…

जिल्ला प्रहरी कार्यालय बाराद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा योजना मंगलबार पत्रकार समेलन मार्फत सार्वजानिक गरेको हो ।…

यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना, सतकर्ता अपनाउन आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको । प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा। डिजन भट्टराइले भारी…

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै

काठमाडौं– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा…

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, २५ जना बेपत्ता

काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार…