नेपाल सरकारको पुनर्निर्माण कोषमा सहयोग गर्न दिल्ली स्थित दूतावासको आग्रह
काठमाडौं । दिल्लीस्थित नेपाली राजदूतावासले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायत कार्यका लागि आर्थिक सहयोग गर्न भारतमा रहेका नेपाली र भारतीय नागरिकलाई आह्वान गरेको छ ।
दिल्लीस्थित…