अनियमित बिधुत कटौतीको बिरोधमा यूवा नेता साहको टोलीद्धारा ध्यानकार्षण
अनियमित बिधुत कटौतीको बिरोध गर्दै वीरगंजका स्थानियहरुले आज बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका प्रमुख अबधेश दुवेलाई ध्यानकार्षण गराएका छन । युवा नेता एवं समाजसेवी अकलेश साहको नेतृत्वमा गएको स्थानियहरुको टोेलीले अनियमित बिधुत कटौतीको…