नेवि संघद्वारा ठाकुरराम क्याम्पसमा रक्तदान कार्यक्रम समपन्न, ५१ जनाले गरे रगतदान
२४ फाल्गुन , वीरगंज
वीरगन्जमा नेपाल विद्यार्थी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् । वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५१ जनाले रगत दान गरेको…