वीरगञ्जको ड्राइपोर्टमा भारतीय ट्रकको टक्करबाट एक किशोरको मृत्यु
वीरगञ्ज– वीरगञ्ज ड्राइपोर्ट बहुवरी नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि बुधवार बेलुकी भएको सडक दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । दुर्घटनामा परि
बारा जिल्लाको कवहीगोठ निवासी १६ वर्षीय किशोर को मृत्यु भएको हो ।
ठक्करबाट किशोरको…