पर्साको ठोरी गाउँपालिकाका तीनवटा वडा साक्षरता वडा घोषणा
ठोरी। पर्साको ठोरी गाउँपालिकाका तीनवटा वडा साक्षरता वडा घोषणा भएको छ । पालिकाको वडा नं। १ देखि वडा नं। ३ सम्म साक्षर वडा घोष्णा गरिएको हो । ठोरीका पाँचवटा वडाहरूमध्ये सवैभन्दा पहिलो वडा नं।२, दोस्रोमा वडा नं। १ र तेस्रोमा वडा नं। ३ साक्षरता…