प्रथम अल्पाइन टि २० क्रिकेट प्रतियोगिता पुनः सुचारु , बिहिवारको खेलमा ग्लोबल बिजनेस र नेशनल ईन्फोटेक…

१० फाल्गुन, वीरगंज प्रथम अल्पाइन टि२० कप (२०८० प्रतियोगिता कर्फ्युको कारणले २ दिनको विश्रामपछि आज देखि पुनः सुचारु भएको छ । वीरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा बिहिवार भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज ९ विकेटले बिजयी भएको हो ।…

निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

फाल्गुन ७, वीरगन्ज पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा दुई महिने निशुल्क लोकसेवा आयोग तयारी कक्षा बिरगंजको संकल्प लोक सेवा आयोग तयारी कक्षा बिरगंजमा सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका…

प्रमुख जील्ला अधिकारी भुसालद्धारा वीरगंजमा कर्फ्यु आदेश जारी

फाल्गुन ७, वीरगन्ज । पर्साको वीरगन्जमा महानगरपालिका भित्र आज बेलुका पाँच बजेदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु लगाइएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएको विषयलाई…

महिलाहरुको लागि वीरगन्जमा १२ दिने पत्रकारीता तालिम सञ्चालन

वीरगन्ज,४ फाल्गुनः वीरगन्जमा मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारीता तालिम शुक्रबारदेखि सुरु भएको । अन्र्तराष्ट्रिय दाता युनेस्कोको सहयोग र गैर सरकारी संस्था लोक सञ्चारको आयोजनामा शुक्रबारदेखि १२ दिने तालिम सुरु भएको…

नेपाल पत्रकार महासंघले मैत्रीपुर्ण खेलमा ज्ञानदा माविलाई हरायो

वीरगन्ज , ५ फागुन । वीरगन्जमा रहेको ज्ञानदा माविको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण क्रीकेट म्याचमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको छ । शनिबार बिहान भएको मैत्रीपुर्ण खेलमा नेपाल पत्रकार महासंघ पर्साले ज्ञानदा…

आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले गरे गरे रतmदान

वीरगन्ज,५ फाल्गुन वीरगन्जमा शनिबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् । वीरगन्जको रक्त सञ्चार केन्द्रमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका हुन् । कार्यक्रममा…

छोरीको जन्मदिनको अवसरमा बहिरा बिधार्थीहरुका लागि एकछाक खानाको ब्यवस्था

छोरीको जन्मदिनको अवसरमा बहिरा बिधार्थीहरुका लागि एकछाक खानाको ब्यवस्था फाल्गुन ३ वीरगंज, आनन्द पटेल छोरीको जन्मदिनको अवसरमा वीरगंजको बहिरा विधालयमा अध्ययनरत विधार्थीहरुलाई एक छाक खाना खुवाईएको छ । बाराको परवानिपुर गाउँपालिका वडा नं…

युद्धबाट आएको माओवादी पार्टीका नेता मालामाल भएका छनः आजपा अध्यक्ष साह

बीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभू साहले बर्तमान सत्तागठबन्धनको सरकारले आम गरिक किसानको हितमा कुनै काम नगरेको आरोप लगाएका छन । जनयुद्ध दिवसको अवसरमा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष साहले…

भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ शुक्रवारदेखी बीरगंजका हलमा प्रर्दशन हुदै

१ फाल्गुन,वीरगञ्ज भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ आउने शुक्रवारदेखी प्रर्दशनमा आउने भएको छ । निर्माता शिवम् आर फिल्मसले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी गराएको हो । फिल्म आउने…

वीरगंजमा बुधबारदेखी १ महिनासम्म जूता. चप्पल व्यापार मेला लाग्दै

१ फाल्गुन, वीरगंज दोस्रो बीरगंज फुटवेयर एक्सपो २०८० बीरगंजमा फागुन २ गतेदेखि १ महिनासम्म चल्ने भएको छ। दोस्रो बीरगंज फुटवेयर एक्स्पो २०८० का संयोजक सुरज बन्जाडेले आज नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलन मार्फत मेलामा एक…