अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोयल एकाडेमी स्कूलमा निःशुल्क आँखा, दाँत तथा कान चेकजाँच शिविर…
फागुन २४ वीरगन्ज , आनन्द पटेल
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोयल एकाडेमी स्कूलले शनिबार निःशुल्क आँखा,दाँत तथा कानको चेकजाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क आँखा तथा दाँत…