जिराभवानी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न, ३४ करोडको बजेट प्रस्तुत,नागरिकमुखी सेवा प्रवाह र दिगो…
असार ८, पर्सा
पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाको १५औं गाउँसभा आइतबार सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित सभाहलमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२०८३ का लागि ३४ करोड १० लाख ४९ हजार ५२८ रुपैयाँको बजेट प्रस्तुत गरिएको…