वीरगञ्जबाट साढे ११ किलो चरेस सहित एक महिला पक्राउ
जर्किनभित्र लुकाएर पर्सा पुर्याइएको ११ किलो ४ सय ग्राम चरेस सहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्। वीरगन्ज महानगरपालिका(१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई…