नारायणी रंगशालाको जिर्ण अवस्था प्रति डा.दिपेन्द्र चौधरी चिन्तित
पर्सा: नारायणी रंगशालाको जिर्ण अवस्था प्रति डा. दिपेन्द्र चौधरीले चिन्ता ब्यक्त गरेका छन । डा. चौधरीले बिहिवार अनुगमन गर्दै रंगशालाको जिंण अवस्था प्रति आफु चिन्तित रहेको बताएका हुन ।
उनले नारायणी रंगशालामा (कभर्डहल र प्याराफिट बन्ने) गरि…