हेटौंडाबाट वीरगंज आउँदै गरेको बस परवानीपुरमा डाबर नजिक दुर्घटना
साउन १ पर्सा
आज बिहान हेटौंडाबाट वीरगंज आउँदै गरेको बस परवानीपुरमा डाबर नजिक दुर्घटनामा परेको छ। पानी परिरहेको मौसममा सडकमा फिसलन हुँदा दुर्घटनामा वृद्धि भइरहेको छ। यस दुर्घटनामा केही यात्रु घाइते भएका छन्।
दुर्घटनामा परेका…