बिलविजक बिनाको सामान सहित ट्रक सशस्त्र प्रहरीको फन्दामा
भगवान कुर्मी असार १३, वीरगञ्ज। सशस्त्र प्रहरी पर्साले बिलविजक बिनाको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
बिरगंज महानगरपालिकाको वडा नम्बर १० आदर्शनगरबाट सो ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिशेष सुचनाको अधारमा सशस्त्र…