२ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा
४ असार,वीरगञ्ज । पर्सा प्रहरीले २ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ एकीकृत भन्सार जाँचा चौकी आइसीपी गेटका सडकखण्डबाट तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी…