वीरगञ्जमा २ महिला सहित १ सय ३१ जनाले गरे रगत दान
जेठ २६,वीरगन्ज । नेपालको मुख्य प्रवेशद्वार भनेर चिनिने शंकराचार्य गेट अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि देखिएकोले अस्पतालमा उपचाररत बिरामीहरुलाई सहयोगको भावना राखेर आज शनिबार रक्तदान…