वीरगञ्ज( लाइसेन्स ट्रायल परीक्षा पास गराइदिने भनी ठगी गर्ने दुई जना पक्राउ
वीरगंज, २१ जेठ । वीरगञ्ज( लाइसेन्स ट्रायल परीक्षा पास गराइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका वडा नं। ३ घर भई वडा नम्बर १० मा कान्तिपुर ड्राइभिङ स्कुल ९सेन्टर०…