परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु
१५ जेष्ठ, परवानीपुर आनन्द पटेल बाराको परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।
आज भएको पहिलो खेलमा वडा नं ४ चैनपुरले विजयी सुरुवात गरेको छ । टास हारेर पहिलो ब्याटिङको निम्तो पाएको चैनपुर क्रिकेट…