क्रुर तरिकाले यातना दिएर पशु ढुवानी गर्दै ब्यापारी
जेठ ३१, वीरगञ्ज । पशु कल्याणको लागि एनिमल नेपाल नामक सँस्थाले बिहीबार वीरगञ्जमा पत्रकारसित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पर्सा र बारा जिल्लामा रहेका पश बजारबाट जिउदो पशुहरु ढुवानी गर्दा उनीहरुलाई क्रुर तरिकाले ढुवानी गर्ने…