पर्साबाट सरुवा भएका सीडीओ अर्याल चितवनमा
वीरगन्ज । पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गणेश अर्याललाई बुधबार चितवनमा जिम्मेवारी दिइएको छ।
सोही निर्णय अनुसार भोजपुरमा शिवलाल तिवारीलाई सीडीओको जिम्मेवारी तोकिएको छ। गृहमन्त्रालयले भदौ ४ गते…