पत्रकारिता पदका लागि होइन, समाजप्रतिको जिम्मेवारीका लागि हो : प्रशिक्षक धर्मेन्द्र झा
वीरगञ्ज । मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहीबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री…